एसिया कप खेल्न आज पाकिस्तान जाँदै सन्दीप
सोमवार भदौ ११, २०८०
राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने आज (सोमबार) पाकिस्तान जाने भएका छन्। आफूविरुद्धको बलात्कार मुद्दाको पेसी सरेपछि सन्दीप सोमबार पाकिस्तान जान लागेका हुन्।
नाबालिकमाथि बलात्कार गरेको…