युएईद्वारा नेपाललाई जीतका लागि १६९ रनको लक्ष्य
शुक्रबार चैत्र ४, २०७८
संयुक्त अरब इमिरेट्स (युएई)ले आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपाललाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशल क्रिकेट रङ्गशालामा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको युएईले …