स्पोर्टिङमाथि म्यानचेस्टर सिटीको ५–० को फराकिलो जित
बुधबार फाल्गुन ४, २०७८
च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को खेलमा म्यानचेस्टर सिटीले स्पोर्टिङमाथि ५–० को फराकिलो जित हात पारेको छ। यस सँगै सिटीको क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।
सि…