लुम्बिनीलाई खतराको सूचीमा राख्नबाट रोक्ने प्रयास, नेपालले पठायो १२ बुँदे पत्र
शुक्रबार साउन ४, २०८१
काठमाडौं । संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत विश्व प्रसिद्ध लुम्बिनी क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिएलगत्तै नेपालले कम्तीमा पनि…