तनहुँमा प्याराग्लाइडिङ सञ्चालनको तयारी
शनिबार भदौ १५, २०८१
तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको छ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ। विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो।
तनहुँसुर…