बुधबार रातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
बिहिबार जेष्ठ २६, २०७९
बुधबार राति आएको पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार मध्याह्नदेखि सडकखण्ड सञ्चालनमा आएको हो।
इच्छाकामना गा…