आमिरकी नयाँ प्रेमिका गौरी को हुन् ?
शनिबार चैत्र २, २०८१
काठमाडौँ । बलिउडका चर्चित अभिनेता आमिर खानले यस हप्ता ६० वर्ष पूरा गरेका छन् । आफ्नो जन्मदिन मनाउन आयोजित एक पार्टीमा उनले आफू फेरी प्रेममा परेको खुलासा गरेर चर्चामा रहेका छन् ।
आमिर खानले बिही…