एसईई सकेर पौडी खेल्न गएका दोलखाका तामाङको डुबेर मृत्यु
शुक्रबार चैत्र ८, २०८१
दोलखा – बिगु गाउँपालिका–२,जगतमा एसईई सकेर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोसी नदीमा डुबेर मृत्यु भएको छ।
बिगु गाउँपालिका–२, ओराङका १७ वर्षीय प्रवीन तामाङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भए…