गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कूटरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
बिहिबार मंसिर १३, २०८१
काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।
भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ ट्रकले …