म्याग्दीमा राष्ट्रिय परिचयपत्रको निःशुल्क फारम भर्न सुरु
शुक्रबार माघ ५, २०८०
म्याग्दी- जिल्ला प्रशासन कार्यालय म्याग्दीले बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निःशुल्क रुपमा भर्न सुरु गरेको छ । सेवाग्राहीले अनलाइन फाराम भर्दा झन्झटिलो भएको, बाहिर बजारमा फाराम…