जनता नमुना माविमा छात्रामाथि यौनदुव्र्यवहार आरोप, प्रधानाध्यापक र अध्यक्ष आरोपीको बचाउमा
सोमवार असार २३, २०८२
सिरहा । सिरहाको गोलबजार नगरपालिका–८, चोहर्वास्थित जनता नमूना माध्यमिक विद्यालयमा शिक्षकद्वारा छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि आक्रोशित अभिभावक र स्थानीयले विद्यालयमा तोडफोड गरेका…