मतदाता नामावलीमा दाबी विरोध गर्न कर्णाली प्रदेशको आग्रह
सोमवार फाल्गुन १६, २०७८
निर्वाचन आयोग, कर्णाली प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर सुर्खेतले मतदाता नामावलीमा दाबी विरोध गर्न वा नाम सच्याउन आग्रह गरेको छ ।
यही फागुन १९ गते मतदाता नामावली प्रकाशन हुने सूचना गर्…