भ्रष्टाचारी लेखापाल जोगाउन फतुवा बिजयपुरमा आगजनी : साढे ३ करोड क्षति, २ शिक्षक, २ वडा अध्यक्षको संलग्नता
बुधबार अशोज १, २०८२
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा हालै भएको आगजनी र लुटपाट निलम्बित लेखा अधिकृत नवीन कुमार यादवलाई जोगाउने योजनाअन्तर्गत योजनाबद्ध रूपमा गरिएको खुलासा भएको छ।
घटनामा शिक्षकद्धय सुबोध यादव ,…