संयुक्त राष्ट्रसंघीय सम्मेलनको बहानामा मानव तस्करी, सीआईबीद्वारा छानबिन समिति गठन
मङ्लबार असार ३१, २०८२
संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाउने भन्दै स्पेन लैजाने गिरोहको विषयमा छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान समिति गठन गरेको छ।
एसएसपी होविन्द्र बोगटीको …