‘अर्थतन्त्र हल्ला गरिएजस्तो सङ्कटमा छैन’
शुक्रबार जेष्ठ ६, २०७९
नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले नेपालको अर्थतन्त्र हल्ला गरिएजस्तो सङ्कटमा नरहेको जनाउँदैे संवेदनशीलतालाई ख्याल गरेर कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
आगामी आर्थिक वर्षको विनियोज…