बिरयानी अड्डा तेस्रो वर्षमा, साथै उपत्यका बाहिर १४ वटा नयाँ शाखा संचालन गरिने
आइतवार फाल्गुन २२, २०७८
केहि समय यता स्वदेशी ब्रान्ड वाला चेन रेष्टुरेन्टहरुले बजारमा आफ्नो नाम राख्न सफल हुदै गएका छन् । ति नै चेन रेष्टुरेन्टहरु मध्य आफ्नो छुट्टै नाम र पहिचान बनाउन सफल रहेको ब्रान्ड हो ‘बिरयानी अड्डा’…