वडाध्यक्ष कार्कीको निधनमा सार्वजनिक बिदा
आइतवार फाल्गुन १५, २०७८
गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका भेरीगङ्गा नगरपालिकाका–१ सुर्खेतका वडाध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ ।
नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज …