कस्ता विद्यार्थी मात्रै पाउनेछन् स्ववियु निर्वाचनमा भाग लिन ?
आइतवार फाल्गुन ४, २०८१
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उमेर हद लागू हुने भएको छ। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले चैत ५ गते हुने विद्यार्थीको निर्वाचनमा उमेर हद लगाएको हो। निर्वाचनमा उम्मेदवार बन्ने व…