अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू
शनिबार बैशाख २०, २०८२
मुम्बई। भारतको प्रख्यात ‘उल्लु एप’ को रियालिटी शो ‘हाउस अरेस्ट’ को एक भिडियोले इन्टरनेटमा निकै हंगामा मच्चाइरहेको छ।
सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले यस शोको अश्लील सामग्रीको आलोचना गर्दै…