गिरी र बानियाँ चलचित्र निर्माता संघको कार्यसमितिमा थपिए
बुधबार मंसिर २१, २०७९
नेपाल चलचित्र निर्माता संघले कार्यसमिति सदस्यमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँलाई मनोनयन गरेको छ। मंगलबार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई संघको कार्यसमिति स…