व्यवस्थामाथि प्रश्न राख्दै ज्ञानेन्द्रले दिए दसैंको शुभकामना
शुक्रबार अशोज १४, २०७९
ज्ञानेन्द्र शाहले एक भिडियोमार्फत दसैंको शुभकामना दिएका छन्। उनले सन्देशमार्फत वर्तमान शासन व्यवस्थामाथि प्रश्न उठाएका छन्।
न्यायपालिका, कार्यपालिका भित्रको विवादले व्यवस्था नै सोच्ने अवस्था आए…