प्रधानमन्त्री देउवाको भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुँदै
शनिबार चैत्र १९, २०७८
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग हैदरावाद हाउसमा आज भेटवार्ता हुने भएको छ । भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणा…