रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
शनिबार कार्तिक १०, २०८१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा अपराहन्न १ बजे बस्ने बैठकमा…