आईफोन अघि रहेको आई (I) को अर्थ के होला ?
बुधबार माघ २४, २०८०
तपाईँले कहिल्यै सोच्नुभएको छ, अरू कम्पनीको मोबाइललाई फोन मात्रै भन्ने तर एप्पलको मोबाइललाई चाहिँ आईफोन किन भनिन्छ होला ? त्यति मात्र होइन, एप्पलका हरेक उत्पादन अगाडि ‘आई’ अक्षर आउँछ ।
जस्तो कि …