महावीर पुनलाई १ करोड रुपैयाँ धनराशीको पुरस्कार
बुधबार भदौ २९, २०७९
महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशीको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ । मंगलबार गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक क…