बिचौलियाको खेलोफड्कोमा डिएसपी सरुवा: निरिह बन्दै आईजीपी !
शुक्रबार साउन २०, २०७९
नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूको काज सरुवा गरेको हो । जसमा गणेश बहादुर बम वृत्त सोह्रखुट्टे, वृत्त बालाजुमा रविन विष्ट, रा…