काठमाडौँको गौरीघाटमा छठको तयारी (फोटो फिचर)
शुक्रबार मंसिर १, २०८०
काठमाडौँ I काठमाडौँको गौरीघाट क्षेत्रमा छठ पर्वका लागि तयारी थालिएको छ । शनिवारसम्म छठ पूजाका सम्पूर्ण तयारी सकिने गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिनुभयो ।&nbs…