अछामको ढकारीमा ३० लाख लागतमा चिउरी प्रशोधन केन्द्र स्थापना
शनिबार पुस ३०, २०७९
अछाम । अछाम जिल्लाको ढकारी गाउँपालिकामा ३० लाखको लागतमा चिउरी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७४÷०७५ मा पहिलो गाउँसभाले ढकारी गाउँपालिकामा स्थानीय चिउरीलाई सङ…