भरतपुरको मेयर माओवादीलाई: उपमेयरमा कांग्रेसका नगर सभापति लड्ने
आइतवार बैशाख ४, २०७९
प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर चितवनस्थित भरतपुर महानगरपालिकाको मेयरको टिकट नेकपा माओवादी केन्द्रलाई दिनुपर्ने बताएका छन्।
शनिबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्य सम्…