तिलप्रसाद सर्वोच्च, लालबहादुरलाई उच्चमा श्रीमान बन्न सिफारिस
शुक्रबार फाल्गुन २७, २०७८
न्यायपरिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको परिषद् बैठक…