ग्याल्पो लोसारको उपलक्ष्यमा भोलि सार्वजनिक बिदा
बुधबार फाल्गुन १८, २०७८
सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार सार्वजनिक बिदा दिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।
“फ…