जुम्लामा रंगशाला: ५० करोड रुपैँयाको लगानीमा ‘हरिबहादुर रोकाया’ रंगशाला बन्दै
आइतवार भदौ ३१, २०८०
जुम्ला- सरकारले विकट पहाडी जिल्ला जुम्लामा ५० करोड रुपैँया खर्चेर सुविधायुक्त रंगशालासहित अन्य पूर्वाधार बनाउने भएको छ । स्थानीय खेलाडीका समस्या समाधान गरी उनीहरूलाई प्रोत्साहन गर्न सुविधायुक…