दक्षिण कोरियामा एयरलाइन्स सञ्चालनको आपतकालीन सुरक्षा निरिक्षणको आदेश
मङ्लबार पुस १६, २०८१
काठमाडौँ । दक्षिण कोरियाको सबैभन्दा खराब विमान दुर्घटना पछि, कार्यवाहक राष्ट्रपति चोई साङ-मोकले देशका सबै एयरलाइन्स सञ्चालनको आपतकालीन सुरक्षा निरीक्षणको आदेश दिएका छन् ।
यसैबीच नागरिक उड्ड…