आँफैलाई गधाको संज्ञा दिएपछि इमरान खान आलोचित
आइतवार बैशाख २५, २०७९
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेका छन् । उनले आफूलाई गधासँग तुलना गरेपछि उनी ट्रोलको शिकार भएका हुन् । सामाजिक सञ्जालमा भाइरल भएको एउटा क्लिपमा इमरान खानल…