टर्कीमा फेरी ६.४ म्याग्नेच्युडको भूकम्प
मङ्लबार फाल्गुन ९, २०७९
टर्कीमा सोमबार फेरि शक्तिशाली भूकम्प गएको छ। सोमबार गएको भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ भने ६८० भन्दा बढी घाइते भएका छन्।
६.४ म्याग्नेच्युडको भूकम्प गएको हो। सिरिया र टर्कीमा भूकम्पको धक्…