मथार बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो
आइतवार कार्तिक १३, २०७९
पाल्पा।पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचान खुलेको छ । ३५ तीर्थयात्री रहेको ना६ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालि…