जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि बीपी राजमार्ग अवरुद्ध
बुधबार बैशाख ७, २०७९
सिन्धुली — जिपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको मृत्यु भएपछि दोषीलाई कारबाही र क्षतिपूर्ति माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् । बीपी राजमार्गअन्तर्गत सिन्धुलीमाडी–खुर्कोट…