मारिउपोल बाल अस्पतालमा आक्रमण बालिका सहित तीनको मृत्यु
बिहिबार फाल्गुन २६, २०७८
दक्षिणी युक्रेनको मारिउपोलमा रहेको बाल अस्पतालमा बुधबार भएको आक्रमणमा एक बालिका सहित कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन्।”युक्रेनको घेराबन्दीमा रहेको मारियुपोलमा …