श्री एयरलाइन्सको जहाज इन्जिन फेल भएपछि आकस्मिक अवतरण
बुधबार बैशाख २८, २०७९
काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएपछि काठमाडौँमा आकस्मिक अवतरण गरेको छ। जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलक…