अफगानिस्तानको बाघलान, बाघिस प्रान्तमा बाढीका कारण ८ जनाको मृत्यु
बिहिबार बैशाख २२, २०७९
अफगानिस्तानको उत्तरी बाघलान र पश्चिमी बाघिस प्रान्तका केही भागमा बुधबार आएको बाढीमा परी आठ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १३ जना घाइते भएका छन् । उत्तरी बाघलान प्रान्तको दहनाघोरी जिल्लामा बुध…