सिरहामा मिटरब्याज पीडितको आक्रोश: साहुले हडपेको खेतको धान काटेर भित्र्याए
शुक्रबार मंसिर २२, २०८०
सिरहा- सिरहाका मिटरब्याज पीडितहरूले साहुले हडपेको खेतको धान काटेर भित्र्याएका छन् ।
सिरहा नगरपालिका १९, सन्हैठामा बिहीबार मिटरब्याज पीडितले साहुद्वारा हडपेको जमिनको धान काटेर भित्र्याएका ह…