कोशीको प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आइतबार हुने
शुक्रबार भदौ १५, २०८०
काठमाडौँ- कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आइतबार हुनेभएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका लागि तोकिएको आजको पेशी हेर्न …