भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति
शनिबार अशोज १३, २०८०
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ ।
भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि…