इजरायलमा ज्यान गुमाएका चार नेपालीको शव आज पठाइँदै
शनिबार कार्तिक ४, २०८०
काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीमधये चार जनाको शव आज (शनिबार) नेपाल ल्याइँदै छ ।
तेलअभिभस्थित नेपाली राजदूतावासले हमासको आक्रमण…