बच्चाको जन्मदर्ता गर्नेबारे नयाँ परिपत्र जारी
सोमवार चैत्र २७, २०७९
काठमाडौं- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका बच्चाको जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्नेगरी आज नयाँ परिपत्र जारी गरेको छ ।
यसअघि चैत २२ गते मावलीको थ…