आरआर क्याम्पसमा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नेलाई कारबाहीको माग
सोमवार जेष्ठ १, २०८०
माओवादी केन्द्रका सांसद माधव सापकोटाले त्रिभुवन विश्वविद्यालय र आरआर क्याम्पसको लापरबाही कारण झन्डै ५ सय विद्यार्थीको भविष्यमा नै प्रश्न चिन्ह खडा हुने स्थिति आएको बताएका छन् ।
सोमबार प्रतिनिधि…