ह्वाईट हाउसका प्रवक्ता पनि कोरोनाभाइरसबाट सङ्क्रमित
सोमवार चैत्र १४, २०७८
वासिङ्टन, १४ चैत अमेरिकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता करिन जेन पिएर्रे पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि आइतबार राती भएको सरकारी अधिकारीहरूले…