प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले मात्रै सम्बोधन गर्ने
शुक्रबार चैत्र १५, २०८१
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् ।
जसअनुसार मोर्चामा आबद्द नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्…