२ दिनमा युक्रेनको राजधानी किभ कब्जा गर्ने पुटिनको दाउ !
बुधबार फाल्गुन २५, २०७८
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किभलाई दुई दिनमा कब्जा गर्ने योजना बनाएको अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख विलियम बर्न्सले बताएका छन् । मङ्गलबार एउटा संसदीय सुनुवाइको क्रमम…