ओली प्रधानमन्त्री भएकै दिनदेखि सरकारको दिन गन्ती सुरु : विप्लव
बिहिबार साउन ३, २०८१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको दिनदेखि नै सरकारको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छ…